Pages

Home » » सुकुटीको अचार

सुकुटीको अचार

Written By Unknown on Tuesday, October 1, 2013 | 11:40 PM

 सुकुटीको अचार

Ingredients

१०० गाम्र पोलेको सुकुटी

१ चम्चा धुलो खुर्सिनी
हरियो धनियाँ काटेको
१ चम्चा तोरीको तेल
नुन (स्वाद अनुसार)
हरियो लसुन- एउटा

Method

पोलेको सुकुटीलाई सिलौटामा राखेर थिच्ने।
त्यसपछि नुन, खुर्सानी, लसुन, हरियो धनियाँ,
तोरीको तेल हाली राम्रोसँग मोलने।
अब सुकुटीको अचार तयार भयो।
Share this article :

Post a Comment